एजेन्सी । पुरुषको लिंगको आकार उसको नाक वा अनुहार हेरेर अनुमान लगाउन सकिने दाबी गरिएको छ । पुरुषको लिंगको आकार तथा प्रकारका चर्चा हुने गरेको छ । सबै पुरुषको एकै प्रकारको लिंग हुँदैन । भिन्न भिन्न पुरुषको आफ्नै प्रकृतिको लिंग हुन्छ । जस्तैः बाङ्गो, टेडो, पातलो, मोटो तथा अनेक प्रकृतिको ।
लिंगको आकार वा साइजले यौन सम्बन्ध वा सन्तुष्टितमा कुनै प्रभाव नपार्ने चिकित्सकहरुले बताउने गरेपनि यसबारेमा भने मानिसहरु चिन्तित् हुने गरेका छन् । कतिपय सेलिब्रेटीहरुले चरम यौन सन्तुष्टिका लागि आफूलाई चाहिने लिंगको साइजका बारेमा खुलेरै बताउने गरेका छन् ।
यसैक्रममा गरिएको एक शोधकाअनुसार पुरुषको अनुहार र नाक हेरेर उसको लिंगको आकारबारे अनुमन लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले नै भनेको एउटा तथ्य के भने पुरुषको अनुहारको आकार हेरेर पनि उनको लिंगको साइजबारे जानकारी पाउन सकिन्छ । जस्तैः अफ्रिकीहरुको अनुहार लाम्चो र मोटो आकारको हुन्छ । त्यसै अनुरुप त्यहाँका पुरुषको लिंग पनि मोटो र लामो हुने भनाई छ ।
दक्षिण कोरियामा केहि महिना पहिले गरिएको शोधकाअनुसार पुरुषको नाकको आकारले उसको लिंगको आकारबारे जानकारी लिन सकिन्छ । यदि कुनै पुरुषको नाक लामो वा लाम्चो आकारको छ भने उसको लिंग समान्य भन्दा केहि लामो हुने दाबी गरिएको छ । कसैको बढि थेप्चो नाक भएपनि मोटो हुन सक्छ । त्यस्ता पुरुषको लिंगको साइज पनि मोटो हुने अध्ययनको निष्कर्ष छ । तर यो कुरा सबै पुरुषहरुमा लागू नहुन पनि सक्ने भनिएको छ ।
Views: 0