‘लुटन सके लुट’ हैन ‘मार्न सके मार’ भन्ने गीत आउन सक्छ,ओलजी देश भक्त हो तर.. (भिडियो सहित)

२०७५ फाल्गुन १२, आईतवार ११:३३ गते २०७५ फाल्गुन १२, आईतवार ११:३३ गते २०७५ फाल्गुन १२, आईतवार ११:३३ गते

डाक्टर सुन्दर मणि दिक्षितले बर्तमान ओली सरकारले आश्वासन बाड्नु बाहेक कुनै काम व्यवहारमा लागू नगरेको टिप्पणी गरेका छ्न ।

करोडौं जनताले मनपराएको पशुपति सर्माको गीतमाथी ओलीले गरेको टिप्पणी सुन्दा उन्का सबै कुरा उल्टागतिका र अबिस्वास्निय हुन्छ्न भन्ने प्रमाणित भएको बताएका छ्न ।

लुट्न सके लुट मात्र होइन मार्न सके मार भन्ने गीतपनि आउन सक्ने र गाउन पर्ने हुनसक्छ भन्दै ऋषि मुनिको देशमा इसाइकरणको आदेस र निर्देश हुन थाले पछि सबै नेतामा नैतिकता गुम्दै गएको भन्दै मुलुक मा ठुलो धर्म युद्ध हुने स्थिति रहेको तर्फ सचेत गर्नु भएको छ ।”

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed