ग्राण्डी हस्पिटलबाट कृष्ण ओलीबारे यस्तो खबर आयो ! जे नहुनु थियो त्यहि भयो (भिडियो हेर्नुस)

२०७५ फाल्गुन १३, सोमबार १३:०२ गते २०७५ फाल्गुन १३, सोमबार १३:०२ गते २०७५ फाल्गुन १३, सोमबार १३:०२ गते

काठमाडौँ। रुकुमको सानोभेरी गाउँपालिका मा जन्मिएका कृष्ण ओली एक विद्युत प्राविधिक हुन्। आफूले काम गरेर पैसा कमाई श्रीमतीलाई स्टाफ नर्स बनाउँछु भनेर बिजुलीको काम गर्दै आएका कृष्ण ओलीको अहिले दुवै हात र बायाँ खुट्टा छैन् ।

२१ वर्षीय कृष्णको अनुहारमा झट्ट हेर्दा निकै स्वस्थ देखिन्छन्। तर उनीमाथि ठुलो बज्रपात आइलागेको छ। विद्युत प्राविधिक पढेका उनी तुल्सीपुरमा विद्युत विस्तारको काम गर्दै आएका थिए।

गत जेठ २५ गते विद्युत लाइने विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर कृष्णले सधैँका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्याे।

यसैबिच केहि महिनाअघि कृष्ण र रुपाको कथा युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट बाहिर आयो । शिशिर भण्डारीले उनीहरुको दुख प्रस्तुत गरे ।

भिडियो भाईरल बन्यो र देश तथा बिदेशबाट सहयोगीहरुले सक्दो सहयोग पनि गरे । कृष्णको परिवारमा खुशी फर्कियो । कृष्ण कृत्रिम खुट्टाको अभ्यासमा पनि लागे ।

कृत्रिम हात हाल्न बिदेश जानै लाग्दा एक्कासी उनी ग्राण्डी हस्पिटलमा भर्ना भए । भर्खरै हस्पिटलबाट यस्तो खबर आएको छ, भिडियो हेर्नुस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *