काठमाडौँ। विवाहको तयारीमा रहेको जोडी नायक आयुश्मान देशराज जोशी र नायिका प्रियङ्का कार्की अभिनीत शर्ट फिल्म ‘सुरक्षित यातायात’ सार्वजनिक भएको छ।
शुभ मिडिया होमले निर्माण गरेको छोटो चलचित्रमा यो जोडी देखिएको हो।
प्रियङ्का र आयुश्मानसंगै चलचित्रमा शिवहरी आचार्य, रमा थपलिया, राजु पौडेल, सुरेश थापा, जिबेश सिंह गुरुङ र सरिता ढुङ्गानालगायतको अभिनय रहेको छ।
चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका हुन्।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0