काठमाडौं । आज सोमबार सुनको मुल्य एक सय रुपैयाँले बढेको छ। आज छापावाल सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो आईतबार छापावाल सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँ रहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।
यस्तो छ काठमाडौँ बाहिरका जिल्लाको सुन चाँदीको मूल्य
शहर – सुन तोलाको – चाँदी तोलाको
पोखरा – ६३२०० – ८१०
त्रिशुली – ६३२०० – ८१०
पाल्पा – ६३२०० – ८१०
बुटवल – ६३२०० – ८१०
नारायणगढ – ६३२०० – ८१०
नवलपरासी – ६३२०० – ८००
विराटनगर – ६३२०० – ८१०
दमक- ६३२०० – ८००
स्याङ्गजा – ६३२०० – ८१०
धरान – ६३२०० – ७९५
कुश्मा – ६३४०० – ८१५
महोत्तरी – ६३४०० – ८००
वीरगञ्ज – ६३४०० – ८००
बारा – ६३४०० – ८००
जनकपुर – ६३४०० – ८००
सर्लाही – ६३४०० – ८००
बागलुङ्ग- ६३७०० – ८२०
कोहलपुर – ६३७०० – ७९०
नेपालगञ्ज – ६३७०० – ७९०
हेटौँडा – ६३७०० – ७९०
कञ्चनपुर – ६३९०० – ८८०
Views: 0