‘मेरी बास्सै’का राजु मास्टरको फेसबुकमा अश्लिल भिडियो, पुगे प्रहरी चौकी (हेर्नुहोस भिडियो)

२०७५ फाल्गुन १३, सोमबार १६:४६ गते २०७५ फाल्गुन १३, सोमबार १६:४६ गते २०७५ फाल्गुन १३, सोमबार १६:४६ गते

काठमाडौँ। लोकप्रिय कलाकार राजु पौडेल अर्थात राजु मास्टरको फेसबुक ह्याक भएको छ ।

हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’का हाँस्यकलाकार राजु पौडेलको राजु मास्टर नाममा विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबुक ह्याक भएको उनले मिडियालाई जानकारी गराएका छन् ।

शुक्रबार वेलुकी ६ बजेदेखि ह्याक भएको भन्दै राजुले प्रहरीमा उजुरी समेत दिएको जानकारी दिए ।

ह्याकरले फेसबुकमार्फत विभिन्न अश्लिल दृश्यहरु पोष्ट गरेपछि पौडेलले प्रहरीको टेकुस्थित कार्यालय पुगेर उजुरी दर्ता गरेको बताएका छन्। हेर्नुस् उनीसँग आर्टिस्ट खबरले गरेको कुराकानी।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *