हेर्नुहोस आजको सुनको बजार भाउ।

२०७५ फाल्गुन १४, मंगलवार ११:४९ गते २०७५ फाल्गुन १४, मंगलवार ११:४९ गते २०७५ फाल्गुन १४, मंगलवार ११:४९ गते

काठमाडौं । आज मंगलबार सुनको मुल्य एक सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए आज छापावाल सुन प्रतितोला ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने यथावत रहेको । आज चाँदीको मूल्य प्रतितोला ७८० रुपैयाँ रहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *