नेपालि नया गित ‘पिरतीको पब्जी’ बजारमा (हेर्नुहोस भिडियोसहित)

२०७५ फाल्गुन १४, मंगलवार १२:४० गते २०७५ फाल्गुन १४, मंगलवार १२:४० गते २०७५ फाल्गुन १४, मंगलवार १२:४० गते

काठमाडौं, फागुन १४ । पछिल्लो समय बिश्वभरनै ‘पब्जी’ खेल लोकप्रिय रहेको छ ।

यहि शब्दलाई लिएर नयाँ गीत पिरतीको पब्जी सार्वजनिक भएको छ । डीपी खनालले लेखेको गीतमा स्वर तथा संगीत भने संजय उपमन्यु पाण्डेले भरेका छन् ।

राम्रो र रमाइलो गीत भएकाले दर्शकहरुले आफ्नो कामलाई रुचाउने विश्वास राख्छन् गायक संजय पाण्डे । पब्जी खेलकै शैलीमा बनाइएको म्युजिक भिडीयोमा सुनिल परियार र रिता योन्जन फिचर्ड छन् ।

सूर्य योन्जनले निर्देशन गरेको म्युजिक भिडीयोमा सपना लम्सालको मेकअफ ,पवन सुस्लिंगको छायाकन र सम्पादन र ग्रूव्य ब्वाइजको कोरियोग्राफी समाबेश रहेको छ ।

सन्तोष पाण्डेको निर्माणमा गीत तयार पारिएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *