बिमानस्थलको भन्सार कार्यलयमा ल्याइएको नयाँ नियम त सबैलाई थाहा नै छ” यो नियम लाइ लाखौं प्रदेशिकोको चित्त समेत बुझेको छैन” जापानमा रहदै आएका चर्चित प्रदेसी गायक सुर्य खड्काले सरकार सामु गुनासो पोखे गीत मार्फत “गरिब जनताको दिन कहिले फिर्छ सरकार भनेर प्रश्न समेत गरेका छन।
“तेत्तीस किलो सुन छिर्ने एयरपोर्ट बाट छोरी लाइ दुई पोका मिठाइ पनि नछिरेको यथार्थ गित मा समेटिएको छ” गीतकार शिव अखेलीको शब्द रचना अनि सुर्य खड्का कोलय अनि सुमधुर आवाजमा सजिए को एअरपोर्टकाण्ड आजबाट सुर्य खड्का अफिसियल युटुब च्यानलबाट बजारमा आएको छ।
त्रिभुवन बिमानस्थलको भन्सार कार्यलयमा ल्याइएको नयाँ नियम त सबैलाई थाहा नै छ” यो नियम लाइ लाखौं प्रदेशिकोको चित्त समेत बुझेको छैन” जापान मा रहदै आएका चर्चित प्रदेसी गायक सुर्य खड्काले सरकार सामु गुनासो पोखे गीत मार्फत” गरिब जन ताको दिन कहिले फिर्छ सरकार भनेर प्रश्न समेत गरेका छन।
”३३ किलो सुन छिर्ने एयरपोर्ट बाट छोरी लाइ दुई पोका मिठाइ पनि नछिरेको यथार्थ गित मा समेटिएको छ” गीतकार शिव अखेली को शब्द रचना अनि सुर्य खड्काको लय अनि सुमधुर आवाज मा सजिएको एअरपोर्ट काण्ड बजारमा आएको छ ।
Views: 0