कान दुखेर अस्पताल पुगेका व्यक्तिको कान भित्र भेटियो भोकले भौतारिरहेका कमिला ! (हेर्नुहोस भिडियो सहित)

२०७५ फाल्गुन १४, मंगलवार २०:५७ गते २०७५ फाल्गुन १४, मंगलवार २०:५७ गते २०७५ फाल्गुन १४, मंगलवार २०:५७ गते

एजेन्सी– कान भित्र कुनै पनि किरा छिर्यो भने कानको जालीनै संकटमा पर्न सक्छ। कान भित्र किरा छिरेर कानका जाली नस्ट भएको घटनाहरु देख्न र सुन्न पाइन्छ। यस्तै भियतनाममा एक पुरुषको कान भित्र छिरेको कमिलालाई निकाल्दै गरेको भिडियो अन्तरष्ट्रिय संचार माध्यम र सामाजिक संजालमा देखा परेको छ।

काम भित्र कमिला छिरेपछि अस्पताल पुगेका एक पुरुषको कानबाट कमिलालाई निकाल्दै गर्दा उक्त भिडियो कैद भएको थियो। सोहि भिडियो सामाजिक संजालमा अपलोड भएपछि भाइरल बनेको हो। पुरुषको उपचारमा संलग्न सर्जनको ओटोस्कोपमा कैद भएको उक्त भिडियोमा एक कमिला देख्न सकिन्छ। कान भित्र भौतारिरहेको उक्त कमिला खानको लागि केहि खोजि रहेको जस्तै देखिन्छ।

डा। होटका अनुसार आफ्नो कान भित्र केहि रहेको भन्दै अस्पताल आएका थिए। कान धेरै दुखेर पिडामा रहेका ती व्यक्ति माथि विष्तृतमा जाँच गरिंदा कान भित्र कमिला भएको पुस्टि भएको थियो। कान भित्र भोकले छटपटाइ रहेको त्यस कमिलालाई समयमा नानिकलिएको भए कान भित्रका अंगहरुनै नष्ट हुन सक्ने थियो भन्दै डा। होटले उक्त कमिलालाई ट्वीजरको मद्दतले कमिला निकालेका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *