आखिर किन चिलाउँछ यौनाङ्ग ? हेर्नुहोस अनौठो कारण र उपचारको तरिका

२०७५ फाल्गुन १४, मंगलवार २२:३३ गते २०७५ फाल्गुन १४, मंगलवार २२:३३ गते २०७५ फाल्गुन १४, मंगलवार २२:३३ गते

एजेन्सी । यौनसम्पर्क गरेपछि या अरु बेला पनि पुरुष यौनाङ्ग चिलाउने समस्या धेरैले झेलेका हुन्छन् । कतिपयको शिश्नको शीर्ष भागमा चिलाएको हुन्छ भने केहीको चाहिँ अण्डकोषमा यो समस्या देखिन्छ ।

किन चिलाउँछ त शिश्न ?

–लिंगको अगाडिको भागमा सेतो रङको तरल पदार्थ जम्मा हुँदै जान्छ । यसले गर्दा पनि लिंक चिलाउँछ । यस्तो हुनुको कारण लिंगको सफाइमा ध्यान नदिन नै रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

–एलर्जीः साबुन र कण्डम प्रयोगले गर्दा पनि एलर्जी हुने सम्भवना अध्यधिक हुन्छ ।
–धेरै टाईट कट्टु लगाउँदा पनि यस्तो समस्या हुन्छ

–मूत्रमार्ग संक्रमणले गर्दा पनि लिंगचिलाउने गर्दछ ।
–ढुसी र फंग्सको संक्रमण

यस्ता यौन रोग सक्रमित रोगीलाई पनि लिंग चिलाउने समस्या हुन्छ
–हरपीस संक्रमीत
–गोनारिया

–ट्राइकोमोनिएसिस
–जनाइटल वार्ट्स
–क्लमाइडीय

लिंग चिलाउने समस्याबाट कसरी मुक्ति पाउने ?

–लिंगमा जोडले साबुनको नलगाउने
–नुहाउने बेला लिंगलाई सधैं सफा गर्ने साथै पिसाप गरिसकेपछि राम्रोसँग धुने
–टाइट कट्टु नलगाउने
–यदि तपाइँलाई एलर्जी हुन्छ भने टेटेक्स कण्डम अथवा लुब्रिकेटको प्रयोग नगर्ने

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *