काठमाडौ । पछिल्ला दिनहरुमा आफुले दिने बयानले गर्दा अनमोल केसी विवादमा आइरहन्छन् ।
हालैं उनले एक साक्षात्कारमा आफ्नो चलचित्र हेरेपछि विश्वकप हेर्नु नपर्ने बताएका थिए । उनले अहिले फेरि अर्को नयाँ बयान दिएका छन् ।.
मेगा स्टारको उपमा पाएका सुपरस्टार नायक भुवन केसीका पुत्र नायक अनमोल केसीले बलिउड नायिका तथा पुर्व पोर्नस्टार सन्नी लियोनीलाई नेपाल प्रवेशमा रोक लगाउने घोषणा गरेका छन ।
सिटिजन एफ एमको भिडियो गेम सो मा उनले यस्तो अभिव्यक्ति व्यक्त गरेका हुन् ।
चलचित्र क्याप्टेनको प्रोमोसनमा रहेका नायक अनमोल केसीले सिधै सन्नी लियोनी आफुलाइ मन नपरेको र उनको गतिविधिलाई नेपालमा प्रस्तुत गर्न नदिने बताएका हुन् ।
उनि यो बेला भने आफु चलचित्रकै प्रोमोसनमा रहेको र चलचित्र चल्नेमा पक्का रहेको बताउछन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0