काठमाडौँ उपत्यका भारी वर्षा, वरपरका स्थानमा हिमपात (हेर्नुहोस चन्द्रागिरीको हिमपात भिडिओमा)

२०७५ फाल्गुन १६, बिहीबार ०८:४५ गते २०७५ फाल्गुन १६, बिहीबार ०८:४५ गते २०७५ फाल्गुन १६, बिहीबार ०८:४५ गते

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज भारी वर्षा हुनुका साथै वरपरका डाँडामा हिउँ परेको छ। हिजो बुधबारबाट नै काठमाडौँ उपत्यका लगायतका धेरै स्थानमा असिना पानीसँगै हिउँ परेको थियो ।

पछिल्लो केसी समयदेखि दोहोरिँदै आएको पश्चिमी वायुको प्रभावले फेरि मुलुकभरको मौसम प्रभावित बनाएको छ।

शनिबार राति भित्रिएको पश्चिमी वायुको प्रभाव केही कमजोर रहेको र त्यसको असर आइतबारसम्म जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज चन्द्रगिरी लगाएतका स्थानमा भारी हिउँ परेको चन्द्रागिरी हिल्सले जनाएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *