काठमाडौमा यस्तो देखियो हिउँ मान्छे : सेल्फी खिच्नेको घुईचो !

२०७५ फाल्गुन १६, बिहीबार १३:३२ गते २०७५ फाल्गुन १६, बिहीबार १३:३२ गते २०७५ फाल्गुन १६, बिहीबार १३:३२ गते

काठमाडौ । आज राजधानी काठमाडौ रहेको उपत्यका आसपास सुदरीजल, तारेभिर, तार्केश्वर जंगल, चन्द्रागिरी, ललितपुरको फुलचोकी, गोदावरी, भत्तपुरको बागेश्वरी, नगरकोट, काभ्रे बनेपा, नाला, काक्रे, चुनताल, कुसादेवी, ढुंखर्क, लगाएत मध्य पहाडी भेगमा भारी हिमपात भएको छ ।

हिँउमा रमाउने र खेल्नेहरुको संख्या उच्च छ । मानिसहरु हिँउमा विभिन्न मनोरञ्जन गरेर दिन विताइरहेका छन् । यही बीचमा मानव निर्मित हिउँ मानव भेटेका छौ । मानिसहरुले हिउँ मान्छे बनाएर सेल्फी खिचिरहेका छन् ।

जुन हेर्दा निक्कै रोमाञ्चक भएकाले यहाँ पोष्ट गरेका छौ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *