बलिउड क्वीन करिना कुपरको पेट अचानक बढेपछि जे भयो…

२०७५ फाल्गुन १६, बिहीबार १६:३१ गते २०७५ फाल्गुन १६, बिहीबार १६:३१ गते २०७५ फाल्गुन १६, बिहीबार १६:३१ गते

मुम्बई । बलिउडमा करिना कुपर चर्चित अभिनेत्रीहरुमध्यको एक नाम हो । उनी समयसमयमा हरेक कारणले चर्चामा आउँने गर्छिन । हालैं उनी गर्भवति भएको खबर आएको छ ।

यो सँगैं सामाजिक सञ्जालमा तैमुरको भाई वा बहिनीको आगमन हुने भयो भन्दैं फ्यानहरुले खुःशी मनाइरहका छन् । करिनाको सैफ अली खानसँग केही वर्ष पहिले बिबाह भएको थियो ।

अहिले करिनासँग तैमुर रहेका छन् । सैंफले भने दुइ वटा बिबाह गरेका हुनाले तीन सन्तान भएका छन् । सैंफ अली खानकी छोरी सारा अली खान पछिल्लो समय सर्वाधिक चर्चामा रहेको नाम हो । यो बिचमा करिना गर्भवति भएको खबर आगो जस्तैं फैंलिएको छ । तर वास्तवमा उनी गर्भवति भएकी भने होईनन् ।

उनको आउँदैं गरेको चलचित्र गुड न्युजको सुटिङका दौरान उनलाई यस्तो अवस्थामा देखिएको हो । चलचित्रमा अक्षय कुमार लगायतको मुख्य भुमिका रहने भएको छ । एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *