Month: २०७५ फाल्गुन १२, आईतवार १९:३० गते

साबधान! राती अबेर खाना खानुहुन्छ ? रोगको भारी बोक्दै हुनुहुन्छ

काठमाडौं– विश्वमा सबैभन्दा लामो आयु बाँच्नेमा जापानीहरु अग्रपंक्तिमा छन् । सामान्यत ९० वा एक सय बर्षसम्म उनीहरु तन्दुरुस्त हुन्छन् । जापानीहरु किन लामो आयु बाँच्छन् भनेर विभिन्न अध्ययन भएका छन्…

यस्ता छन् पेटको बोसो घटाउने घरेलु खानेकुरा

यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् । केही सजिला तरिकाहरु यसप्रकार छन् । एलोभेरा जुस एलोभेरा जुस धेरै बिरामका लागि उपयोगी…

आफ्नै देशको विमानस्थलमै यसरी ‘लुटिए’ साउदीबाट आएका १८ सोझा नेपाली , लुटिएका सोझा कामदारहरुलाई उल्टै प्रहरी र प्रशासनले धम्काए (हेर्नुहोस् भिडियो)

काठमाडौं – शुक्रबार साझ फ्लाई दुबईको उडानबाट सप्तरीका दिनेश शाहा तीन बर्षपछि साउदीबाट आफ्नो देश आउदैं थिए । साउदीको जेलबाट सिधैं नेपाल आउन पाउँदा उनी निकै खुसी थिए उनी ।…

पाईपमा बगेर आउने भयो नेपालमा तेल, भारतले दियो जवाफ, यस्तो बन्यो पाईपलाईन…

पाईपमा बगेर आउने भयो नेपालमा तेल, भारतले दियो जवाफ, यस्तो बन्यो पाईपलाईन… काठमाडौं – नेपाल-भारत पेट्रोलियम पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । बाराको अमलेखगञ्जदेखि बिहारको मोतिहारीसम्म बिछ्याउन लागिएको…

आँखा सन्काएर भाइरल भएकी प्रियाको चुम्बन दृश्य भयो सार्वजनिक (हेर्नुहोस भिडियो)

सामाजिक संजालले धेरैलाई रातारात स्टार बनाइदिएको छ र तीमध्ये एक हुन् दक्षिण भारतीय इन्टरनेट सेन्सेसन प्रियाप्रकाश वरियर । गतवर्ष बेग्लैपाराले आँखा सन्काएको भिडियो भाइरल भएपछि रातारात हिट भएकी प्रियाप्रकाशको अभिनय…

आज ह्वात्तै घट्यो सुनको भाउ, जान्नुहोस तोलाको कति ?

काठमाडौँ-सुनको मूल्य आज आईतबार ह्वात्तै घटेको छ। गत बुधबार सुनको मूल्य एकै पटक ६ सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा सात सयले…

नयाँ रोग आयो एड्स भन्दा खतरनाक ‘सेक्सद्धारा लाग्ने सुपरबग’ रोग ! हेर्नुहोस लक्ष्ण र समाधान।

एजेन्सी । यदी तपाई सुरक्षित सेक्स गर्नु हुँदैन भने अब तपाई जोखिममा पर्न सक्नु हुन्छ । अर्थात् एड्ससहित यौन रोगका अन्य जोखिमहरु त यसअघि बाटै थिए नै अब सेक्सकै कारण…

कमजोर पासवर्डका कारण बैंक तथा वित्तीय संस्थाहरूलाई साइबर चुनौती

काठमाडौँ । साइबर सुरक्षासम्बन्धी काम गरिरहेको थ्रेटनिक्सले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गरेका ३ हजारभन्दा बढी इमेलको पासवर्ड सजिलै डाउनलोड गर्न मिल्ने अवस्थामा रहेको पत्ता लागेको…

विद्युतीय बसबारे सचिवको दाबी झूटो : बस चीनमै बनेको प्रमाण पाइयो !

काठमाडौं – पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले सरकारले आयात गरेका बस भारतमा बनेको दाबी गरे पनि प्रमाणले भने ती बस चीनमै बनेको पाइएको छ। नागरिकलाई प्राप्त विभिन्न कागजात…

अमेरिकामा एक नेपालीमाथी गोली प्रहार गरि हत्या, अर्का एक नेपाली घाइते , परिवार शोकमा

अमेरिका – अमेरिकामा एक नेपालीको गोली हानी हत्या गरिएको छ । बिहिबार अमेरिकाको केन्टकी राज्यको एलिजावेथ टाउनमा बस्दै आएका एक नेपालीको गोली हानी हत्या गरिएको हो । भने अर्का नेपाली…

You missed