एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न १६ जना पक्राउ
काठमाडौँ, ११ फागुन – मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको…