उखुखेतमा लगेर बलात्कार गरी रेश्माको जलाएर बीभत्स हत्या
ढल्केवर (धनुषा) : धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरका देवनारायण रसाइलीलाई आगोले घर खरानी भएको अस्ति जस्तो लाग्छ । तर एक महिना भइसक्यो । आगोको पीडा बिर्सन नपाउँदै उनको परिवारमा अर्काे वज्रपात पर्यो— छोरीलाई…