नङ फुल्यो ? नयाँ कपडा लगाउन पाइन्छ भनेर मख्ख नपर्नुहोस् ! यस्ता छन् अनौठा बैज्ञानिक कारण
एजेन्सी : नङको माथिल्लो भागमा कहिलेकाँही सेतो देखिने गर्छ । नङ फुलेको अवस्थालाई लिएर विभिन्न अन्धविश्वासी धारणा पनि पाईन्छ । सेतो नङले नयाँ र राम्रो लुगा लगाउने संकेत मिल्ने परम्परागत…