आखिर किन चिलाउँछ यौनाङ्ग ? हेर्नुहोस अनौठो कारण र उपचारको तरिका
एजेन्सी । यौनसम्पर्क गरेपछि या अरु बेला पनि पुरुष यौनाङ्ग चिलाउने समस्या धेरैले झेलेका हुन्छन् । कतिपयको शिश्नको शीर्ष भागमा चिलाएको हुन्छ भने केहीको चाहिँ अण्डकोषमा यो समस्या देखिन्छ ।…