Month: २०७५ फाल्गुन १३, सोमबार १७:०१ गते

यी हुन् सरकारलाई आछ्यु आछ्यु पार्ने ७ काण्डहरु (हेर्नुहोस भिडियो रिपोर्ट)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यभार सम्हालेको १ वर्ष नाघेको छ । यतिबेला प्रधानमन्त्री ओलीको एक वर्षे कार्यकालको समिक्षा भइरहेको छ । त्यसो त…

‘मेरी बास्सै’का राजु मास्टरको फेसबुकमा अश्लिल भिडियो, पुगे प्रहरी चौकी (हेर्नुहोस भिडियो)

काठमाडौँ। लोकप्रिय कलाकार राजु पौडेल अर्थात राजु मास्टरको फेसबुक ह्याक भएको छ । हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’का हाँस्यकलाकार राजु पौडेलको राजु मास्टर नाममा विगत ९ वर्षदेखि प्रयोग गर्दै आएको फेसबुक…

कृषि प्रधान मुलुकमा पाँच महीनामै ३४ अर्बको खाद्य पदार्थ आयात !

काठमाडौँ। कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषि कर्ममा संलग्न छन्। सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै सोहीअनुसारको व्यवहार गर्दै आएको छ…

युवतीलाई टाउको दुख्यो, औषधी खाएर सुतिन्, उठ्दा थाहा भयो कि आमा बनिसकेकी छिन्

एजेन्सी : सुतेर उठ्दा तपाईं आमा बनिसक्नुभएको छ भन्ने थाहा पाएपछि कस्तो लाग्ला ? ब्रिटेनकी एबोनी स्टिवेन्सनलाई यस्तै भएको छ । एबोनी १८ वर्षकी हुन् । ब्रिटेनको ओल्डह्याम भन्ने स्थानमा…

औला दुख्ने र अप्ठ्यारो हुने गरी नङ पलाउँदा यसरी गर्नुहोस सजिलै घरेलु उपचार

एजेन्सी । नङ सुन्दरताको एक अङ्ग हो। जिउडाल मिलेको शरीर चिटिक्क परेर मात्रै सुन्दरताले पुग्दैन हुदैन। शरीरक विभिन्न अङ्गहरु पनि मिलेको हुनुपर्छ । जसमध्ये नङ पनि पर्दछ । तर कहिलेकाहीँ…

रेष्टुरेण्टमा मगाएको माछाको सुपमा मान्छेको औंला भेटेपछि हंगामा

रेष्टुरेण्टमा गएर तपाइले मगाएको कुनै परिकारमा मानिसको मासु भेट्नुभयो भने तपाईलाई कस्तो महशुस हुन्छ ? हालै चिनको रेष्टुरेण्टमा एक महिलाले मगाएको माछाको सुपमा मान्छेको औंला भेटेपछि हंगामा नै मच्चिएको छ।…

आज कति छ बजारमा सुन चाँदीको मूल्य ? हेर्नुहोस् बजारभाउ

काठमाडौं । आज सोमबार सुनको मुल्य एक सय रुपैयाँले बढेको छ। आज छापावाल सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो आईतबार…

‘सारेगमप’मा नेपालका प्रितम आर्चायलाई अर्को १००%, जजहरुले दिए स्ट्यान्डिङ ओभेसन (हेर्नुहोस भिडियोसहित)

काठमाडौँ। भारतको टेलिभिजन च्यानल ‘जी टिभी’ को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’ मा नेपालको ईटहरीबाट कक्षा ७ मा पढ्ने प्रितम आर्चायले पनि तहल्का मच्चाइरहेका छन् । उनी भारत र…

आखिर कश्मिर, भारत र पाकिस्तानकालागि लडाइको मुद्दा किन छ?

बीबीसी। विश्वका धेरै सेना तैनाथ भएको स्थानमध्ये कश्मिर पनि एक हो। गत हप्ता पुलवामा जिलमा भारतीय सैनिकमाथि भएको आक्रमणपछि यहाँ अन्य धेरैको ज्यान गइसकेको छ। एकपछि अर्को विस्फोट र सशस्त्र…

नायक आयुश्मान यसरी परे ट्राफिक प्रहरीको फन्दामा (हेर्नुहोस भिडियो सहित)

काठमाडौँ। विवाहको तयारीमा रहेको जोडी नायक आयुश्मान देशराज जोशी र नायिका प्रियङ्का कार्की अभिनीत शर्ट फिल्म ‘सुरक्षित यातायात’ सार्वजनिक भएको छ। शुभ मिडिया होमले निर्माण गरेको छोटो चलचित्रमा यो जोडी…