‘मनमा आउँछ तर मुखमा आउँदैन’ यस्तो किन हुन्छ? विज्ञानले के भन्छ?
तपाईँलाई कहिल्यै यस्तो भएको छ कि तपाईँलाई कुनै शब्द थाहा छ तर चाहिएको बेला भन्न सकिँदैन, त्यो शब्द जिब्रोको टुप्पमा आएर बिलाएर जान्छ। पक्कै पनि तपाईँलाई यस्तो भएकै हुनुपर्छ।यस्तो सबैलाई…