Month: २०७५ माघ २२, मंगलवार ०७:३४ गते

होसियार भुलेर पनि सेवन नगर्नुस यी ५ ब्यक्तिले लसुन नत्र ज्यान पनि जान सक्छ….

एजेन्सी । लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ। लसुनको नियमित सेवनले स्वास्थ्यमा सुधार आउनेमात्रै होइन,…

गोर्खाली को छोराले जापानी बक्सरलाइ ढालेपछी :नेपाली झण्डा फहराए

टोकियो । नेपाली राष्ट्रिय बक्सिङ च्याम्पियन मनोहर बस्नेत जापानको योकोहोमामा आज सम्पन्न मुराकामी बक्सिङ च्याम्पियनशिपमा बिजय भएका छन । जापानका पूर्व राष्ट्रिय च्याम्पियन इतोसंग भएको भिडन्तमा पहिलो राउन्डमै नकाउट गरेर…

दोलखा को हनुमन्ते डाँडामा विश्वकै अग्लो हनुमानको मुर्ति स्थापना

जिरी – दोलखा जिल्लाको जिरी नगरपालिकाको हनुमन्ते डाँडामा विश्वकै अग्लो हनुमानको मुर्ति स्थापना हुने भएको छ । जिरी नगरपालिका र बैतेश्वर गाउपलिका को संगम हनुमन्ते डाडामा हनुमानको मुर्ति राख्ने प्रक्रिया…

विश्वकै अनौठो कुण्ड: छेउँमा गएर ताली बजाउदा पानी आफै माथि आउछ। कुण्डमा मागेको बरदान पुरा हुने विश्वास छ

एजेन्सी । ताली बजाउँदा पानी तालबाट माथि उठेको देख्नु भएको छ ? यो रोचक प्रशंग हो भारतको झारखण्डस्थित बोकारो जिल्लाको यो एक कुण्डको । यो कुण्डको रहस्यमय विशेषता यस्तो छ…

श्री गणेशको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल: यो-यो राशिलाई अत्यन्तै अशुब छ आजको दिन।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesआफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउलान्। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। तापनि प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। पारिवारिक असमझदारीका…

भाग्यमानी मानिससँग मात्र हुने यी ६गुणहरू के तपाईसग छन?हेर्नुहोस के के हुन ती गुणहरू

सुख र दुःख आउँछ जान्छ । त्यसैले भन्छन नि कुनै पनि मानिस कहिल्यै पनि सुखी वा दुखी भईराख्दैन । यसै प्रसंगलाई लिएर महाभारतमा पनि विदुरले भनेका छन्, यदी कुनै मासिनको…

राष्ट्रिय हिरोहरूको एयरपोर्ट इन्ट्रीः सेल्फी काण्ड देखि पारसको गाडी अवरोधसम्म (भिडियो)

काठमाडौं। युएईबाट जितको खुसी बोकेर फर्केको राष्ट्रिय क्रिकेट टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लंदा भव्य स्वागत भयो। स्वागतको त्यो क्षणमा केही रोचक दृश्यहरू देखिए। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना खेलाडीको स्वागतमा…

२० हजार नेपालीका लागि जापान जाने सुवर्ण अवसर ! १४ प्रकृतीका कामदार जाँदै

काठमाडौं – सरकारले जापानी श्रम बजारमा नेपाली कामदार पठाउने अन्तिम तयारी शुरु गरेको छ । आगामी अप्रिलबाट विभिन्न १४ क्षेत्रका कामदार जापान पठाउने गरी तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक…

सोलुखुम्बुबाट उडेको हेलिकोप्टरमै शिशु जन्मिएपछि

सोलुखुम्बुबाट काठमाडौं उडेको हेलिकप्टरमा एक शिशुको जन्म भएको छ । गर्भवति महिला लिएर काठमाडौं आउँदै गर्दा आकाशमै एक शिशुको जन्म भएको हो । विहान सोलुको नुन्थलाबाट उडेको कैशाल हेलिकोप्टरमा काठमाडौं…

कसले बाँड्यो क्रिकेटरलाई विमानस्थलमै पैसा ?

२१ माघ, काठमाडौं । सोमबार त्रिभुवन विमानस्थलमा क्रिकेट खेलाडीहरुलाई स्वागत गर्ने उभिनेहरुको लामै लाइन थियो । ठूलो सख्यामा रहेका क्रिकेट समर्थकहरुको लगातारको हुटिङका कारण वातावरण अस्तव्यस्त थियो । त्यही बीच…