फेरि भयो माछाकाे वर्षा !! आखिर किन हुन्छ त माछाको वर्षा ? पुरा विवरण हेरि शेयर गर्नुहोस
संसारका कैयौँ देशमा जलीय जीवहरूको वर्षा देखिएका छन् । यस्ता घटनाले मान्छेलाई भयभीत तुल्याउँछन् भने वैज्ञानिकहरूलाई नयाँ तरिकाले सोच्न विवश पार्छन् । अमेरिका, जापान, भारत आदि देशमा बेला–बेला माछाको वर्षा…