एजेन्सी – चर्चित अभिनेत्रि करिना कपुर आमा बन्न लागेको खबर जताततै फैलिएको छ । भारतिय मिडियाका अनुसार अभिनेत्रि करिना कपुर रियल लाइफमा नभइ रिल लाइफमा आमा बन्न लागेकी हुन् ।
करिना यति बेला फिल्म गुड न्युजको सुटिगंमा व्यस्त रहेकी छन् ।सामाजिक सञ्जालमा तैमुरको भाई वा बहिनीको आगमन हुने भयो भन्दैं फ्यानहरुले खुःशी मनाइरहेका छन् ।
खासमा उनी फिल्मका लागी आमा बन्न लागेको खबर बाहिर आएको हो । बेलाबेलामा विभिन्न कारणले चर्चामा आइरहने अभिनेत्रि करिना यति बेला आमा बन्न लागेको खबरले चर्चामा आएकी हुन् ।
करीनाको सैफ अली खानसँग केही वर्ष पहिले बिबाह भएको थियो । अभिनेत्रि करिनासँग अहिले छोरा तैमुर रहेका छन् ।सैंफले भने दुर्इवटा बिबाह गरेका हुनाले तीन सन्तान भएका छन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0