पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया अबको तीन दिनमा सकिने भएको छ।
मन्त्री अधिकारी नेपाली परम्परा अनुसार १३ दिनको काजकिरियालाई परिवर्तन गर्दै सात दिनमा सक्नुपर्छ भन्ने अभियानमा लागेकाले उनकै चाहना अनुसार किरियाकर्म सात दिनमा टुंग्याइने भएको अधिकारीको पारिवारीक स्रोतले जनाएको छ। मन्त्री अधिकारीको ४ दिनअघि ताप्लेजुङमा हेलिकोप्टर दुद्र्धटनामा परी ज्यान गएको थियो।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0