भुलेर पनि हेर्न नहुने यी पाँच फिल्म , जुन हेर्दा जोकोहि थर थर काप्छन्

२०७५ फाल्गुन १८, शनिबार १४:४९ गते २०७५ फाल्गुन १८, शनिबार १४:४९ गते २०७५ फाल्गुन १८, शनिबार १४:४९ गते

एजेन्सी – फिल्म विभिन्न किसिमका हुन्छन् । फिल्म कुनैलाइ कस्तो मन पर्छ कुनैलाइ कस्तो । फिल्म मनोरन्जन , लब स्टोरी , हरर आदि जस्ता बनेका हुन्छन् । त्यस्तै हरर फिल्म पनि धेरैले हेर्ने गर्छन । तर कुनैले हरर फिल्म हेर्न सक्दैनन् । हरर फिल्मका पनि विभिन्न विधा हुने गर्दछन् ।

सुपरनेचुरल हरर फिल्मदेखि एक्सन सम्मका हरर फिल्म हुने गर्दछन् । सुपरनेचुरल हरर फिल्म धेरै डर लाग्दा दृश्य हुने भएकाले धेरै दर्शकले रुचाएका पनि हुन्छन् । हामी त्यस्ता ५ हरर फिल्मको सुची सार्वजनिक गर्दैछौं ।जान्नुहोस् ती फिल्म जुन झुक्किएर पनि एक्लै हेर्नु हुदैन १ द वोमन इन ब्ल्याक (The Woman in Black : 2012 )

२ रंग टर्न (Wrong Turn : 2003)

३ द ग्रीन इन्फेर्नो (The Green Inferno : 2013 )

४ द हिल्स ह्याव आइज (The Hills Have Eyes : 2006)

५ एनाबेल (Annabelle : 2014)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *