ईन्सटाको फोटोबाट भाईरल भएकी एलीना चौहानले पढाएको विद्यालय पुग्दा जे देखीयो (भिडियो)

२०७५ फाल्गुन १८, शनिबार १६:४२ गते २०७५ फाल्गुन १८, शनिबार १६:४२ गते २०७५ फाल्गुन १८, शनिबार १६:४२ गते

ईन्सटाको फोटोबाट भाईरल भएकी एलीना चौहानले पढाएको विद्यालय पुग्दा जे देखीयो (भिडियो)

गायक तथा संगितकार कालि प्रसाद बास्कोटाद्ररा गाईएको मेरो ईन्सटाको फोटोको रीप्लाई गरेर सामाजिक संजालमा भाईरल भएकी ईलिना चौहानको यति बेला चौतर्फी चर्चा छ । उनले आफूलो पाएको चर्चा अरुको हेरी धेरै सजिलो रहेको बताईन ।

उन्ले पढाईरहेको विद्धालय हो लिबर्टी ईङ्गलिस स्कुल जहाँ हाम्रो टोली उनलाई भेट्न पुग्यो । त्यहाँ जाँदा उनको विद्धयार्थीहरुले उनलाई चाररेतिरबाट घेरे । उनले राम्रो गाउने मात्र होईन धेरै राम्रो पढाउने गरेकोपनी विद्धयार्थीहरुले बताए । आउनुहोस पुरा भिडीयो हेरौं ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *