शिवरात्रीमा राजेश हमाल महादेव बनेपछि

२०७५ फाल्गुन २०, सोमबार १२:४५ गते २०७५ फाल्गुन २०, सोमबार १२:४५ गते २०७५ फाल्गुन २०, सोमबार १२:४५ गते

आज महाशिवरात्री पर्व । नेपालभर धुमधामले यो पर्व मनाइदैछ । नेपाली चलचित्रका कलाकारले पनि शिवरात्रीलाई विशेष रुपमा मनाउने गरेका छन् । तर, नायक राजेश हमाल भने शिवरात्रीमा आफै महादेव बनेका छन् ।

नायक राजेश हमालको बिषयमा थुप्रै जोक्सहरु बन्ने गरेका छन् । हमालको बारेमा बन्ने ट्रोलमा हमाल आफै पनि रमाइरहेका हुन्छन् ।

यसैविच, शिवरात्री पर्वको अवसर पारेर केही फ्यानले उनलाई महादेव नै बनाएका छन् । हमाल आफैले तस्बिर अपलोड गर्दै शिवरात्रीको शुभकामना दिएका छन् ।

नायक राजेश हमाल अहिले चलचित्रमा भन्दा रियालिटी शोमा व्यस्त छन् । तर, चलचित्रमा व्यस्त नभएपनि हमालको क्रेज उस्तै छ । सामाजिक संजालमा उनको ट्रोल खुबै बन्ने गरेको छ । शिवरात्रीमा पनि उनको ट्रोल बनेको छ ।अनलाइन खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed