काठमाडौं – आज मंगलबार सुनको मुल्य तोलामा ५ सयले घटेको छ।
हिजो सोमबार ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहको छापावाल सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर ६१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुनको मुल्य पनि घटेर ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला ७५० रुपैयाँमा कारोबार भइरहेको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0