४ दिनमा अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ले कमायो यति करोड (हेर्नुहोस भिडियो सहित)

२०७५ फाल्गुन २१, मंगलवार १३:४४ गते २०७५ फाल्गुन २१, मंगलवार १३:४४ गते २०७५ फाल्गुन २१, मंगलवार १३:४४ गते

काठमाडौँ – चर्चित अभिनेता अनमोल केसी अभिनीत फिल्म क्याप्टेन शुक्रवारबाट हलहरुमा लागेको छ ।

फिल्म क्याप्टेन मा प्रियङ्का एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, वुद्दि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको पनि भूमिका रहेको छ ।यस फिल्मलाइ दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।

यस फिल्ममा सामिप्यराज तिमल्सिनाको कथा रहेको छ।अभिनेता अनमोल केसीलाई पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको छ ।

हाल सम्म यस फिल्मले आक्रामक व्यापार गरेको छ। फिल्म क्याप्टेनले शुक्रबार औसत र शनिबार यस फिल्मले देशभरिका हलमा एकदम राम्रो व्यापार गरेको छ।

यस फिल्मले दुई दिनमा डेड करोडभन्दा माथिको व्यापार गरेको थियो।भने हाल सम्म क्याप्टेनले देशभरका हलमा कति कमाइ गर्यो भनेर अत्याधिक मात्रामा दर्शकहरूले सोधेका छन् । थाहा पाउन र पूरा जानकारीको लागि यो भिडियो रिपोर्ट हेर्नुस्

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed