काठमाडौ । सामाजिक सञ्जालमा उत्तेजक तस्विर पोस्ट गर्दै आएकी परि तामाङ आफ्नो सेक्स भिडियो सार्वजनिक भएपछि प्रहरीको शरणमा पुगेकी छिन् ।
केही पोर्न साइटहरुमा परिको सेक्स भिडियो सार्वजनिक भएपछि परि प्रेमीले धोका दिएको भन्दै महानगरिय प्रहरी परिसर टेकु पुगेकी छिन् ।
सुरुमा सेक्स भिडियो आफ्नो नभएको दावी गर्ने परीले पछि प्रेमीले धोका दिएको अभिब्यक्ति दिइन् ।
विभिन्न युट्युव च्यानलमा सस्ता कुरा गरेर चर्चामा आउने परिलाई कलाकारिताको बद्नाम गराएको आरोप पनि लाग्ने गरेको छ ।सामाजिक सञ्जाल फेशबुकमा पनि आफ्ना उत्तेजक तस्विर प्रस्तुत गर्दै ‘प्लिज शेयर गरिदिनु होला’ भनेर लेख्ने गरेकी छिन् ।
यद्यपि सेक्स भिडियो सार्वजनिक हुने परि पहिलो नेपाली होइनन् । यसअघि नायिका नम्रता श्रेष्ट र पूजा लामाको सेक्स भिडियो सार्वजनिक भएको थियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0