टुकु टुकु हिंड्ने कलिलो उमेरमा बच्चाको खुट्टै काट्नु पर्यो, बिन्ती आमा बुवाले बच्चाको ध्यान दिनु (हेर्नुहोस मन छुने भिडियो)

२०७५ फाल्गुन २२, बुधबार ०६:३४ गते २०७५ फाल्गुन २२, बुधबार ०६:३४ गते २०७५ फाल्गुन २२, बुधबार ०६:३४ गते

मात्र १४ महिनाका झापाका बालक श्रेयन बराईली । आफ्ना कलिला खुट्टाले टुकुर टुकुर हिड्न खोज्दै थिए । आफ्नो आमा र बुवाको एक मात्र सन्तान श्रेयनको चन्चलता, छुकछुके पन र बचपना हेरेर उनका बुवा आमा श्रेयनको भविष्य सजाउंदै थिए ।छोरालाई भविष्यमा यस्तो बनाउंला उस्तो बनाउंदा मनमनै बिभिन्न सपना बुन्दै थिए ।

तर केहि महिनाअघि घटेको एउटा अप्रिय घटनाले श्रेयनको बाल्यकाल र आमा बुवाको बुवाको खुशी दुवै लुट्यो । झोलुंगो अर्थात् कोक्रोबाट लडेर श्रेयनको खुट्टामा गहिरो असर पर्यो । झापामै प्रारम्भिक उपचार गरेर त्यसको ६ दिनमा काठमाडौं ल्याउंदा श्रेयनको खुट्टै काट्नुपर्ने भयो ।

आफ्नै खुट्टाले ताते ताते गर्न थालेका श्रेयन एकै ठाउंमा थलिए । आमा बुवा श्रेयनको पहिलेको फोटो हेर्दै धुरुधुरु रुन्छन् र भन्छन् अब मेरो छोरो कहिले दौडिन्छ, कहिले टुकुर टुकुर हिड्छ ? दर्शकबृन्द नमस्कार म शिशिर भण्डारी । कसैको छोराछोरीको जीवनमा यस्तो घटना नघटोस ।

कसैको आमा बुवाले श्रेयनको आमा बुवाले जस्तो पिडा खप्न नपरोस् । छोराले उपचारका लागि यो परिवारले हालसम्म १५ लाख भन्दा बढि खर्च गरिसक्यो । भिडियो सहित

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *