एजेन्सी – बलिउडका चर्चित अभिनेता अक्षय कुमार आफ्नै शरिरमा आगो लगाएका छन् । उनले हालै मुम्बइमा भएको एक कन्सर्टमा सहभागी हुँदा आफ्नै शरिरमा आगो लगाएर र्याम्प गरेका हुन् ।
उनको उक्त र्याम्प सामान्य थिएन । उनले गरेको उक्त र्याम्प सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भाइरल भएका तस्वीरमामा उनी कुल देखिएका छन् ।
उनको पुरै शरीरमा आगो लागेको देख्न सकिन्छ । उनको आगोसहितको उक्त र्याम्पले उनी बलिउडमा सबैभन्दा उच्च र खतरनाक खेलाडी हुन् भन्ने पुष्टि गरेको छ । उनलाई बलिउडमा नायक सँगै खेलाडीको नामले पनि चिनिन्छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0