नेपाली भुभाग कालापानीप्रति सरकारी बेवास्ता उदेकलाग्दो छ। सरकार र मातहतका कार्यालयमा प्रयोग गरिएको नस्सामा अझै कालापानी गायब छ।
भारतले मिचेर आफ्नो सेनाको शिविर राखेको कालापानीबारे सरकारको मौन ता टिठलाग्दो देखिएकाबेला नक्साबाछै पनि कालापानी गायब गरिएको हो।
नेपालको सूदुरपश्चिम प्रदेशस्थित दार्चुलामा अवस्थित कालापानी नदीको पश्चिममा भारतको उत्तराखण्ड राज्य पर्दछ। भारतले मिचेपछि विवादित बनेको कालापानीमा आफ्नो अधिकार खोस्नेतफै समेत नेपाल सरकाले चासोदिएको छै न्।
यस्तो अवस्थामा सूचना तथा सञ्चार मन्त्रलायको प्रमाणीकरण नियन्त्रणको कार्यालकै वेबसाइटको निशाना छापमा कालापानी गाएब छ। देशको निसाना मानिने निसाना छापमा राखिएको नक्सा नै त्रुटिपूर्ण छ।
‘नेपालको भुमि नापनक्सा गर्दै आएको नापी विभागका पूर्व महानिर्देशक सुरेशमान श्रेष्ठले कालापानी नभएको नक्सा सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्। यो खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ
Views: 0