यस्ता युवतीको संगतले खुल्छ पुरूषहरुको भाग्य! जानी राख्नुहोस

२०७५ चैत्र २, शनिबार ०९:५३ गते २०७५ चैत्र २, शनिबार ०९:५३ गते २०७५ चैत्र २, शनिबार ०९:५३ गते

हाम्रो जीवनशैली र आचरणबारे विभिन्न शास्त्रहरूमा अनेक व्याख्या गर्ने गरेको पाइन्छ ।आज हामी समुद्रशास्त्रमा उल्लेख भएका केही कुरा तपाईंलाई बाँड्दैछौं ।उक्त शास्त्रमा कस्ता महिलासँग संगत गर्ने भन्नेबारे व्याख्या गरिएको छ ।शास्त्रअनुसार केही खास गुण भएका महिलासँग संगत गरे पुरुषको भाग्य खुल्ने बताइएको छ ।अर्थात्, त्यस्ता पुरुष भाग्यमानी हुने बताइएको छ । त्यस्ता युवतीलाई साथी बनाउए वा प्रेम गरे वा बिहे गरे घरमा लक्ष्मीको बास हुने बताइएको छ ।र, ती पुरुषको भाग्य पनि चम्किने शास्त्रमा उल्लेख छ ।

निम्न कुराहरू ख्याल राख्नु होला।

कान, ओठ र निधारको बीच भागमा कोठी भएका युवती ।

खुट्टाको बूढीऔंला मोटो, उठेको तथा गोलो भएका युवती ।

शिर अलिकति अघिल्तिर उठेका युवती ।

हातको नङ पातला भएका युवती ।

कान रातो–रातो भएकी र आँखाको तल्लो भाग हल्का सेतो भएका युवती ।

समतल पैताला भएका युवती ।

रातो र चिल्लो जिब्रो भएका युवती ।

छोटो गर्धन भएका युवती ।

हात लामा–लामा भएका युवती ।

नाइटो गहिरो भएका युवती ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *