डढेको चिया बेचेर करोडपती ! गरे के हुन्न र नेपालमा ? बिहेको दिनमा पनि चिया बेचेर छोरीलाई अन्माईन् (भिडियो)

२०७५ चैत्र २, शनिबार १८:५७ गते २०७५ चैत्र २, शनिबार १८:५७ गते २०७५ चैत्र २, शनिबार १८:५७ गते

पोखरा, २ चैत्र । स्याङजामा घर भएपनि सुमित्रा शर्मा आफ्नो परिवार सहित पोखरामा बस्दै आएको २५ वर्ष भन्दा धेरै भैसकेको छ । चिया पसल संचालन गरेको नै १० वर्ष पुगेको छ । बिहान ५ बजेदेखि सुमित्राको ग्यास बल्न सुरु गर्छ राती अवेरसम्म ग्यासमा दुध पाकिरहेको हुन्छ ।

सुमित्रा शर्मा को खाजाघरको नाम दिप फ्रेण्डसिप खाजा घर हो तर यो नामले कसैलेपनि चिन्दैनन् । पोखराको बजारमा डढेको चिया पाउने वा मिठो चिया पाउने ठाउँ भन्यो भने अधिकांशले चिनिहाल्छन् । उनकोमा चिया पिउन आउने अधिकांश सधै आईरहने ग्राहाक छन् वा भनौ न एक पटक सुमित्राको हातले पकाएको हातको चिया खाए पछि जो कोही फर्कि फर्की फर्की आउने गर्दछ ।

पोखरामा सुमित्राले बनाएको जस्तो चिया अन्यत्र नपाईने भएकाले सुमित्राको डढेको चियाले अहिले बजार पाईरहेको छ ।सुमित्रालाई बरु धेरैले याद नगर्लान् तर उनको डढेको चिया सम्झेर मानिसहरु फर्कि फर्कि आउछन् । हेर्नुहोस तिनै सुमित्रासंग हामीले गरेको यो कुराकानी :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *