भर्खरै यस्तो विशाल पानी जहाज डुब्यो : ७० जनाको मृत्यु, कयौँ बेपत्ता

२०७५ चैत्र ८, शुक्रबार १२:१० गते २०७५ चैत्र ८, शुक्रबार १२:१० गते २०७५ चैत्र ८, शुक्रबार १२:१० गते

काठमाडौ । एक पानी जहाज डुब्दा ७० जनाको मृत्यु भएको छ । इराक़को मोसुल शहरको टिगरिस नदीमा एक जहाजमा १०० जना सवार रहेका थिए जसमा ७० जनाको मृत्यु भएको छ । इराकका स्वास्थ्यमन्त्री कुर्दीश न्यूज़ एजेन्सी रुडोले यो दुर्घटनामा कम्तीमा ७० जनाको ज्यान गएको पुष्टि गर्नुभएको छ ।

मर्नेहरुमा धेरै जसलाई पौडी खेल्न आउँथेन । मर्नेहरुमा धेरै पर्यटक रहेका छन् । अधिकारीहरुले नदीको अवस्था खतरनाक भएको भन्दै पानी जहाज चलाउँन इन्कार गरेका थिए तर अन्य व्यक्तिहरुले नमाने पछि यस्तो दुःखद दुर्घटना भएको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed