एउटा औषत मानव जात्तिको आयु कत्ति होला ? ७०, ८० वा १०० बर्ष । यो देख्दै आएको कुरो नै भयो तर विश्वमा १०० भन्दा माथि उमेर बाँच्ने भाग्यमानी मानिसहरु निकै विरलै छन् । आज हामी चर्चा गर्दै छौ, नुवाकोट थानसिङकी ११६ बर्षिय आमा बाटुली लामिछाने बारे ।
शायद उनी संसारकै जेष्ठ जिवित नागरिक उमेर समुह अन्तर्गत गिनिज बुक रेकर्डमा नाम दर्ता गर्न सफल हुनुपर्ने हो तर विडम्बना उनी गाँऊघरमै गुमनाम छिन् । कुनै ठोस पहल पनि हुन सकेको छैन ।
सरकारी तवरबाट पनि खासै चासो छैन । उनै बुढी आमाको यो एक शताब्दीभन्दा लामो समयको यात्रा कस्तो रह्यो, कस्तो जिवन जिउँदैछिन् त अहिले उनी ?
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0