चितवनको भरतपुरमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि ऋषि धमला पत्नि नायिका एलिजा गौतमले आफ्नो जन्मदिनको उपलक्ष्यमा १ लाख रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेकी छन । एलिजा गौतमले आफ्नो जन्मदिनको अवसरमा सो रकम धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई हस्तान्तरण गरेकी हुन ।

सो अवसरमा गौतमका श्रीमान संचारकर्मी ऋषि धमलाले थप २ लाख सहयोग गर्ने घोषणा गरेका छन । उक्त अभियानमा जोडिएकोमा एलिजा गौतम र ऋषि धमलालाई धुर्मुस सुन्तली फाउण्डेशनले धन्यवाद व्यक्त गरेका थिए। धमलाले श्रीमती एलिजालाई Prank गरेपछि धुर्मुस सुन्तलीको उड्यो होस् | धुर्मुसलाई ३ लाख सहयोग….हेर्नुहोस् भिडियो…

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *