ज्वाला सङ्ग्रौलाले दिइन झापड, कानुनलाई लात हान्ने बिना मगरलाइ प्रश्नको झटारो – सेयर गरौ

२०७५ चैत्र १२, मंगलवार १५:२१ गते २०७५ चैत्र १२, मंगलवार १५:२१ गते २०७५ चैत्र १२, मंगलवार १५:२१ गते

नेपालमा घटिरहने समसामयिक बिषयमा आफ्नो धारणा ब्यक्त गर्दै सामाजिक संजालमा चर्चामा रहेकी ज्वाला संग्रौलाले फेरी एउटा बिषयलाई उठान गरेकी छिन । संग्रौलाले पत्रकार रवि लामीछाने र मन्त्री बिना मगरको बिषयलाई कडा तरिकाले उठान गरेकी छिन । के लेखेकी छिन त उनले ? पढौ यो फेसबुक पोस्ट

रवि लामिछानेले पहिलो श्रीमतीसगँ कानुनी रुपमै डिभोर्स गरेर अर्की श्रीमती बिहे गर्दा महिलाको घोर अपमान सम्झने केहि डलरवाला स्वघोषित महिला अधिकारकर्मी भनिनेहरु बिना मगरले पुर्व श्रीमानसगँ डिभोर्सनै नगरी दुई दुईवटी स्वास्नी हुँदाहुँदैका अर्का पुरुषसँग बिहे गरेर बच्चा जन्माउँदा सम्म चुईक्क बोल्दैनन् त कता गायव ? पैसा खाएर बोलेनन् भनेर हामीले प्रश्न गर्न पाउने कि नपाउने ? कि यो देशमा कानुन पुरुषलाई मात्रै हो महिलालाई लाग्दैन ?

महिलालाई अधिकार चाहियो भनेर बेलाबेला त खुव उफ्रन्थे त कोहि कोहि त ? बिना मगरलाई बहिस्कार गर्ने कुनै महिलाको आँट छ ? छैन भने किन उफ्रन्छौ डलर खाएर ?
#जनता_जान्न_चाहान्छन्

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *