काठमाण्डौ । ए मेरो हजुर २ बाट उदाएका नायक सलिनमान बनिया अनमोल केसी संग जुध्न तयार रहेको बताएका छन् । सलिनमानले अभिनय गरेको यात्रा र अनमोलको ए मेरो हजुर २ एकै दिन सार्वजनिक हुँदैछन् । आज यात्राको ट्रेलर रिलिज कार्यक्रममा सलिनले आँफु बरु हार्ने तर नभाग्ने भनेर घुमाएर अनमोललाई च्यालेन्ज दिएकाछन् ।
त्यसो त उनले अनमोललाई नम्बर वान भन्दै नम्बर वान संग भिडेर हार्दापनि मज्जा आउने भनेर सालिन तरिकाले झटारो पनि हाने । उनले मेस्सी र रोनाल्डोले विश्वकप हारे पनि नभागेको भन्दै अनमोल र आफुलाई तुलना पनि गरे । सलिनले भनेको भिडियो हेर्नुस ।(भिडियो)
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0