कस्ती आमा?? डेटिङमा सन्तुष्टि नभएको भन्दै आमाले बेचिन् १६ लाखमा आफ्नै छोरी – पढ्नुहोस।

२०७५ चैत्र १३, बुधबार १२:२१ गते २०७५ चैत्र १३, बुधबार १२:२१ गते २०७५ चैत्र १३, बुधबार १२:२१ गते

कस्ती आमा?? डेटिङमा सन्तुष्टि नभएको भन्दै आमाले बेचिन् १६ लाखमा आफ्नै छोरी !!एक आमा आफ्नो बच्चाको खुसीका लागि आफ्ना सबै खुसी त्याग गर्छिन्, तर रुसमा एक महिलाले आफ्नो स्वार्थका लागि नवजातलाई जुन व्यवहार गरिन् त्यसले आमा र बच्चाको सम्बन्धलाई निकै लज्जास्पद बनाएको छ ।

बच्चाका कारण आफ्नो डेटिङमा समस्या आएकाले उनले एक हप्तामात्र पुगेकी आफ्नी छोरीलाई बेचेकी थिइन् । उक्त घटनाका कारण मस्कोमा प्रहरीले २३ वर्षीया ती महिलालाई गिरफ्तार गरेको डेली मेलले जनाएको छ ।उनी बच्चा बेच्न मस्कोबाट उफामा खरिदकर्ताहरुसँग भेट्न आएकी थिइन् । उनीहरुले नै प्रहरीलाई यस विषयमा जानकारी दिएका थिए । उनले बच्चालाई ११ हजार ५ सय १२ पाउन्ड (करिब १६ लाख ७३ हजार ५ सय५४ नेपाली रुपैयाँ)मा बेचेकी थिइन्,

त्यसपछि खरिदकर्ताले नै प्रहरीलाई यस विषयमा जानकारी दिएको र उनलाई गिरफ्तार गरिएको अखबारले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed