आमा धेरै धन कमाएर हजुरलाई सुख संग राखछु भन्दै दक्षिण कोरिया गएका तेह्रथुमका रोशन कन्दङ्वा रातो बक्समा फर्किएपछि,,,

२०७५ चैत्र १३, बुधबार १२:५२ गते २०७५ चैत्र १३, बुधबार १२:५२ गते २०७५ चैत्र १३, बुधबार १२:५२ गते

आमा धेरै धन कमाएर हजुरलाई सुख संग राखछु भन्दै दक्षिण कोरिया गएका तेह्रथुमका रोशन कन्दङ्वा रातो बक्समा फर्किएपछि,,,,RiP लेख्नुहोस मृत्य आत्यमाले शान्ति पाउनेछ !

काठमाडौं । दक्षिण कोरियामा कर्यरत एक नेपालीको सोमबार निधन भएको छ । मृत्यु हुनेमा तेह्रथुम आठराई गाउँपालिका वार्ड नम्बर ६ का वडा अध्यक्ष तेज प्रसाद कन्दङ्वाका छोरा ३५ बर्षीय रोशन कन्दङ्वा लिम्बु रहेको बताइएको छ ।बिगत ८ बर्षयता दक्षिण कोरियाको राजधानी सोलको एक कप्पनीमा कार्यरत कन्दङ्वा सुतेकै ठाउँमा मृत भेटिएको दक्षिण कोरियामै कार्यरत उनका दाई चिन्तित कन्दङ्वाले बताएका छन् । उनी कोरियाकोे पहिलो कन्ट्रयाक पुरा गरेर ईपीएस मार्फत दोस्रो पटक त्यस कम्पनीमा गएका थिए ।

?️ यो पनि पढ्नुस
यौन प्यास मेटाउन भीआईपी अखडा छिरेका पुरुषले जब आफ्नै श्रीमती र छोरी भेटेपछि

एजेन्सी । खबर सुन्दापनि धेरैलाई अचम्म लाग्छ । तर यो सत्य हो । भारत यस्तो देश हो जसको कुन भूमिमा के भइरहेको छ थाहाँ पाउँदा अर्को ठाँउकै मानिस चकित पर्छन । विश्वकै धेरै भूगोल भएको यो देशमा जनसंख्यापनि धेरै छ । यसैले अनौठा–अनौठा खबर हुन्छन् । सुपर एक्स्प्रेसले छापेको खबर अनुसार एक स्थानीय बेश्यालयमा श्रीमान आफ्नो यौन प्यास मेटाउन पुग्छन् ।

रकम तिरेर यौन कर्म गर्ने कोठामा तयारी अवस्थामा बस्छन् । त्यतिकै यौन प्यास मेटाई दिने युवती अध्यारो कोठमा प्रवेश गर्छिन । मधुरो उज्यालो, आवाज, चाल र हाउभाउले नै थाहा भईहाल्यो की त्यहाँ आफ्नै श्रीमती आएकी छिन् ।

युवतीलाईपनि थाहा भयो की ग्राहक श्रीमान् हुन् । एकअर्कालाई हेरेर दुबैको होसहवास उड्यो । श्रीमानले जहिले पनि अतिरिक्त खर्चका लागि केही पैसा दिन खोज्दा आफूसँग पर्याप्त पैसा भएको श्रीमतीले बताउने गर्थिन् । यसभित्रको गुह्य अर्थशास्त्र के हो भन्ने चाहिँ उनलाई थाहा थिएन । तर त्यस दिन एकअर्कालाई देखेपछि भने अन्य दिनजस्तो सामान्य स्थिति उनीहरुबीच रहेन ।

श्रीमानले प्वाक्क सोधिहाले यस्तो ठाउँमा तिमी के गर्दैछौ ? उनले श्रीमानलाई रातिराति पार्ट टाइम गर्ने गरेको त बताउने गरेकी थिइन, तर वेश्यालयमा उनी काम गर्छिन् भन्ने कुरा चाहिँ बताएकी थिइनन् । त्यस रात श्रीमान् चाहिँ रमाइलो गर्न बेश्यालय के पुगेका थिए, श्रीमतीलाई भेट्टाए । पछि सोधखोज गर्दा त उनलाई के थाहा लाग्यो भने, त्यो वेश्यालयका सञ्चालकमध्ये उनी पनि एउटी रहिछन् ।

श्रीमानले अखबारलाई भने– ‘म त पक्क परेर उनलाई हेरेको हेरै भएँ । पछि बुझ्दा त उनी त्यो वेश्यालयकी सञ्चालिका पो रहिछन् ।’ विगत १४ वर्षसम्म विवाहित रहेका यी दुवैको सम्बन्ध अब चाहिँ समाप्त हुने भएको छ ।

श्रीमानले पारपाचुकेका लागि निवेदन दिएका छन् । बुझ्दै जाँदा उक्त बेश्यालयमा ती युवतीले आफ्नै कलिलो उमेरकी छोरीपनि पुर्याएको खुलेपछि ती पुरुषले सहनै सकेनन् र सम्बन्ध बिच्छेद गरे । सम्बन्ध बिच्छेदका क्रममा बयान दिएका आधारमा उक्त पत्रिकाले खोजेर यो खबर लेखेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *