जोर्डनमा आएको भीषण बाढीले एक विद्यालयको बस बगाएपछि कम्तीमा १७ जनाको मृत्यु भएको छ । बाढीले एक विद्यालयको बस नै बगाएपछि त्यसमा सवार ३७ बालबालिका र सात कर्मचारी दुर्घटनामा परेका थिए । यस घटनाप्रति संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गहिरो दुःख व्यक्त गर्नुभएको उहाँका प्रवक्ताद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।
यस बाढीमा परी ज्यान गुमाएका व्यक्तिका परिवारजन र जोर्डन सरकारलाई उहाँले समवेदना व्यक्त गर्नु भएको सो विज्ञप्तिमा जनाइएको छ । उद्धारकार्यमा सहयोग गर्न संयुक्त राष्ट्रसङ्घ तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।यस बाढीको प्रकोपमा परी कम्तीमा १७ व्यक्तिको मृत्यु भएको र त्यसमा धेरैजसो सो विद्यालयका विद्यार्थी रहेका छन् । दुर्घटनामा परेका केहीलाई उद्धार गरिएको छ भने केही अझै बेपत्ता रहेका स्थानीय अधिकारीहरुले बताएका छन् । वेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको छ ।
४ वर्ष नियमित सम्भोग गर्दा पनि महिला भर्जिन,कारण जान्दा डाक्टरले हाँसो रोक्न सकेनन्
एजेन्सी – चीनको मेडिकल जर्नलमा प्रकाशित समाचार अनुसार चीनको एक शहरमा एक दम्पतीले बिहे गरे पछि नियमित ४ वर्षसम्म सम्भोग गरि रहदा पनि महिला गर्भवती नभए पछि हाम्रो बच्चा भएन भनि डाक्टरकहाँ समस्या लिएर गए ।
ति दम्पतिले आफ्नो कुरा डाक्टरलाई भने कि हामिहरुल नियमित रुपमा सधै सम्भोग गछौ तर पनि गर्भ रहन सकेन ।
यस्तो कुरा डाक्टरलाइ भनिसकेपछि डाक्टरले महिलाको स्वास्थ्य परीक्षण गरे।स्वास्थ्य परीक्षण गरेर हेर्दा उनीमा बच्चा जन्माउन सक्ने कुरा जनाइ कुनै कमजोरी देखिएन भनि बताए । बरु डाक्टरले भने अर्कै नौलो कुरा पत्ता लगाए । डाक्टरले जाँच गरेपछि थाहा पाए कि ती महिला त अझैसम्म कुमारी नै थिइन् ।
चीनको मेडिकल जर्नलमा प्रकाशित समाचार अनुसार परीक्षण गरिसकेपछि डाक्टर छक्क परेका थिए किनकि ती दम्पतीले ४ वर्षदेखि नियमित सम्भोग गरिरहेको कुरा जनाएका थिए । यति हुँदाहुँदै महिला कसरी भर्जिन हुन सक्छििन् त रु यि सबै कुरा थाहा पाएपछि डाक्टरले उनीहरुसँग सम्भोग कसरि गर्नुहुन्छ भनि सम्भोगको तरिकाको बारेमा सोधे त्यसपछि उनीहरुको जवाफ सुनेर हाँसो थाम्न सकेनन्, डाक्टरको होसहवास उड्यो ।
किनकि उनीहरुले कहिल्यै प्राकृतिक तरिकाले सम्भोग गरेकै थिएनन् । वास्तवमा ती लोग्नेस्वास्नीमा सम्भोगको बारेमा निकै अनभिज्ञता रहेको पाइयो । महिलाका अनुसार उनका लागि सम्भोग निकै पीडादायक हुने गरेको छ । २६ वर्षका पति र २४ वर्षकी जवान पत्नीले आफ्नो समस्याका बारेमा बताउँदा डाक्टरहरु नै अचम्ममा परे ।
लोग्नेस्वास्नीले नियमित प्राकृतिक सम्भोग नगरि गुँदामैथुन, मुखमैथुन तथा हस्तमैथुन जस्ता अप्राकृतिक यौनक्रिडाहरु गर्दा रहेछन् ।गर्भ रहनका लागि योनी र लिंगबीचमै सेक्स हुनुपर्दछ भन्ने कुरा जानकारी नरहेको थाहा पाउँदा डाक्टर अचम्म परे।यसरी प्राकृतिक रुपमा यौनांग सम्भोग नगरीएकि पत्नी चाहीँ चार वर्षको नियमित यौनक्रिडापश्चात् पनि भर्जिन नै रहन सफल भइन् ।
चीनको मेडिकल जर्नलमा प्रकाशित समाचार अनुसार परीक्षण गरिसकेपछि डाक्टर छक्क परेका थिए किनकि ती दम्पतीले ४ वर्षदेखि नियमित सम्भोग गरिरहेको कुरा जनाएका थिए । यति हुँदाहुँदै महिला कसरी भर्जिन हुन सक्छििन् त रु यि सबै कुरा थाहा पाएपछि डाक्टरले उनीहरुसँग सम्भोग कसरि गर्नुहुन्छ भनि सम्भोगको तरिकाको बारेमा सोधे त्यसपछि उनीहरुको जवाफ सुनेर हाँसो थाम्न सकेनन्, डाक्टरको होसहवास उड्यो । किनकि उनीहरुले कहिल्यै प्राकृतिक तरिकाले सम्भोग गरेकै थिएनन् ।
वास्तवमा ती लोग्नेस्वास्नीमा सम्भोगको बारेमा निकै अनभिज्ञता रहेको पाइयो । महिलाका अनुसार उनका लागि सम्भोग निकै पीडादायक हुने गरेको छ । २६ वर्षका पति र २४ वर्षकी जवान पत्नीले आफ्नो समस्याका बारेमा बताउँदा डाक्टरहरु नै अचम्ममा परे ।
लोग्नेस्वास्नीले नियमित प्राकृतिक सम्भोग नगरि गुँदामैथुन, मुखमैथुन तथा हस्तमैथुन जस्ता अप्राकृतिक यौनक्रिडाहरु गर्दा रहेछन् ।गर्भ रहनका लागि योनी र लिंगबीचमै सेक्स हुनुपर्दछ भन्ने कुरा जानकारी नरहेको थाहा पाउँदा डाक्टर अचम्म परे।यसरी प्राकृतिक रुपमा यौनांग सम्भोग नगरीएकि पत्नी चाहीँ चार वर्षको नियमित यौनक्रिडापश्चात् पनि भर्जिन नै रहन सफल भइन् ।
Views: 0