प्रचण्डलाई मार्नुपर्छ भन्ने रवि लामिछाने भन्ने मनुस्य को हो र ?- हेर्नुहोस भिडियो

२०७५ चैत्र १५, शुक्रबार ११:२५ गते २०७५ चैत्र १५, शुक्रबार ११:२५ गते २०७५ चैत्र १५, शुक्रबार ११:२५ गते

प्रचण्डको बिषयमा रवि लामीछानेले कार्यक्रम मार्फत ब्यक्त गरेका केहि अभिव्यक्तिलाई सामाजिक संजालमा निकै बहसको बिषय बनाइएको छ | देश बिदेशमा रहेका धेरै नेपालीले रवि लामिछानेको अभिव्यक्तिलाई जायज भएको बताएका छन् भने केहि नेता कार्यकर्ता देखि अन्य व्यक्तिहरुले रविको अभिव्यक्ति गलत भएको बताएका छन् | यसै क्रममा सामाजिक संजालका आलोचित व्यक्तिका रुपमा चिनिने पत्रकार लेखक दिल निशानी मगरले रवि लामिछानेमाथि प्रहर गरेका छन् | निशानिले रविलाई निशाना लगाउदै राजाले समेत प्रचन्डलाई मर्नु पर्छ भन्नु भएन भने रवि लामिछाने भन्ने को हो ?
हेर्नुस यो भिडियो


यो पनि पढ्नुहोस: इराकी एयरवेजका दुई जना पाइलटबीच जहाज उडिरहेकै बेला हात हालाहाल भएको समाचार सार्वजनिक भएको छ । बुधबार इरानको मशद विमानस्थलबाट इराकका लागि उडेको इराकी एयरवेजकाे एउटा जहाज ३७ हजार फीटमा उडिरहेका बेला सामान्य भनाभनबाट सुरु भएको दुई पाइलटको झगडा हात हालाहालको अवस्थासम्म पुगेको थियो ।

जहाजमा एक सय ५७ जना यात्रु सवार थिए । विमानले तुर्कमेनिस्तान र अफगानिस्तानको सीमामाथि जहाज उडिरहेका बेला पाइलटहरु एक आपसमा लडेका हुन् । दुई पाइलटबीचको झगडाले उडान नै जोखिममा परेकाले विमानमा रहेका सुरक्षा गार्डले दुई पाइलटलाई छुट्याएका थिए ।घटना घटेको एक दिनपछि इराकको यातायात मन्त्रालयले घटनाको छानविन गरेको बताएको छ । साथै मन्त्रालयले ती दुई पाइलटलाई उडान भर्नबाट प्रतिबन्ध लगाएको समेत जनाएको छ । सन् २०१५ देखि इराकी एयरवेजलाई सार्वजनिक सुरक्षा मापदण्ड पूरा नगरेकाले युरोपेली आकाशमा उडान गर्न प्रतिबन्ध लगाइएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *