येदि ओलि-प्रचन्ड हरु हतियारधारी सुरक्षागार्ड बिना एक घन्टा मात्रै एक्लै हिड्ने हो भने जनताले यिनलाइ काटेर मासु पेलेर म:म बनाउथे होला-

२०७५ चैत्र १५, शुक्रबार ११:२८ गते २०७५ चैत्र १५, शुक्रबार ११:२८ गते २०७५ चैत्र १५, शुक्रबार ११:२८ गते

हाम्रो देशका नेताहरुको पारा र चर्तिकला देखेर एक जना युवतीले निकै सान्दर्भिक रुपमा आफ्नो फेसबुक मार्फत हाम्रा नेता हरु विशेष गरि केपि ओलि, पुस्प कमल दाहाल र प्रचन्डलाइ निकै पेचिलो रुपमा टिप्पणी लेखेकि छिन।  उनी लेख्छिन येदि ओलि-प्रचन्ड हरु हतियारधारी सुरक्षागार्ड बिना एक घन्टा मात्रै एक्लै हिड्ने हो भने जनताले यिनलाइ काटेर मासु पेलेर मम बनाउथे होला।
हेर्नुस जस्ताको तस्तै;

“यि शेरे प्रचण्डे खड्गेहरु यदि हातहतियार धारि सुरक्षागार्ड बिना एक घन्टा मात्रै कतै निस्किने हो भने जनताले काटेर मासु पेलेर म: म बनाउथे होला । यहि डरले कायरहरु स्यालदरबार भित्रको एक कुनामा बसेर अनलाईन तताएर बस्छन । बाहिर निस्किहाले भने बिना सुरक्षागार्ड त यिनिहरु एक मिनेट पनि बाँच्दैन ।”

साथै उनको धुर्मुस सुन्तली फाउन्डेसन सम्बन्धी टिप्पणि येस्तो छ
हाम्रो लागि धुर्मुस सुन्तलि भन्दा खगेन्द्र सङ्ग्रेउला र युग पाठक जस्ता बाहुनको अति आवश्यक छ ।
धुर्मुस सुन्तलि जस्तो जन्मियोस या नजन्मियोस त्यो खासै सरोकारको बिषय होइन तर युग पाठक जस्तो चाहिँ मर्नु भएन ।
धुर्मुस सुन्तलिले रंगशाला निर्माण गरोस या नगरोस त्यो त त्यति चिन्ताको बिषय छैन तर त्यो रङ्गशाला भित्र हाम्रा आदिवासि जनजातिका छोराछोरिहरु राष्ट्रीय खेलाडिमा नियुक्ति भएर छिर्न पाउनेकि नपाउने भन्ने बिषय चाहि निकै महत्वपुर्ण बिषय हो ।

धुर्मुस सुन्तलिलाई तमाम कुनै लोभि बाहुन ले चन्दा दिदैदिदैन बिदेश बाट चन्दा पेल्ने ९०% सहयोगिहरु म ठोकुवा गरेर भन्छु हामि मंगोलियन आदिवासी जनजातिकै छोराछोरी हुन ।

अब त्यहि आदिवासिको सन्तान बाट चन्दा उठाएर निर्माण गरेको रङ्गशालामा भोलि त्यहि आदिबाशिको सन्तानलाई चाहि राष्ट्रीय खेलाडि हुन बाट बन्चित गराएर नाकको आधारमा खेलाडि चुनियो भने त त्यो आदिवासिको पैसाले बनाएको रङ्गशाला त बाघको छालामा स्याल्को रजाइँ भने जस्तै हुनेछ ।
याद राख्नुस खेलकुदमा पनि विभेद छ बिमला तामाङ मिरा राइहरु लाई भन्दा सन्दिप लामिछाने पारस खड्काहरुलाई राज्यले बढि प्राथमिकता दिन्छन । म खुलेर भन्छु पानी पँधेरा चुलाचौका देखि राज्यको हरेक अंगमा जातिय धार्मिक नश्लिय बर्गिय र लैंगिक विभेद कायमै छ ।
त्यसैले कुनै पनि काम गर्दा होसियार हौं कसैलाई सहयोग गर्द सोचेर गरौं ।

यो पनि पढ्नुस

हामी सबै मोबाईल प्रयोग गछौ । मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ । मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ । अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ ।

दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ । यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन् ।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

वास्तवमा मोबाइलको प्रयोगका कारण मानिसहरुले पूरा निद्रा लिन नपाउने हुनाले शरीरको २४ घण्टे प्रणालीमा अवरोध आउने अध्ययनकर्ताहरुको भनाइ छ । युनिभर्सीटी अफ ग्लासगोका प्रोफेसरहरुले प्रकाशन गरेको ‘ल्यान्सेट साइकियाट्री’ अध्ययनमा नै पहिलोपटक यसले शरीरको दैनिक साइकलमा खराब प्रभाव पार्ने उल्लेख गरिएको थियो ।

यसैको सर्वेक्षणका क्रममा राति मात्र सक्रिय मानिसहरुकोे नाडीका गतिविधि र आन्तरिक शरीरिक प्रणालीमा आउने अवरोधबारे अनुसन्धान गर्न सात दिनसम्म हातमा एक्सेलोमिटर राखिएको थियो । यसै प्रक्रियापछि अनुसन्धानकर्ताहरुले २५ मध्ये एक जनामा असामान्य मानिसक गतिविधि देखा पर्ने बताएका हुन् ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् ।

त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् । उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ ।

मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

आँखामा प्रेशर

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *