१४ वर्ष जेल बसेका केपी ओलीले कसरि जोडे काठमाडौँमा दुइटा घर ? आयश्रोत के हो ?केपी ओलीको सम्पति विवरणमा के छ थाहा नहोला सबै जनतालाई अनि यो पनि थाहा होला कि नेताहरुले बिसेस गरि कम्युनिस्ट नेताहरुले दिएका सम्पति विवरण के कति साचो होलान भन्ने कुरा जनतालाई आफै थाहा छ। केपी ओलीको काठमाडौँमा दुइ ओटा सुविधासम्पन्न महल जस्ता घर छन् , बैंक मा ४२ लाख क्यास पैसा छ र सुन जम्मा १८ तोला छ ! यो डाटा उनले दिएको सम्पति विवरणमा आधारित डाटा हो ! यो सम्पति विवरण को हिसाबमा अब आउनुहोस केहि कुरा गरौ !
केपी ओली १४ वर्सा जेल बसेका मान्छे हुन् पेशागत हिसाबमा आजसम्म उनले केहि पनि पेशा लाइ अंगालेको देखिदैन । न त कुनै राम्रो जागिरनै खाएका छन् । राजनीतिमा लागेर येतिका सम्पति कमाउनु भनेको सोझो औलाले कमाउनु हुदै हैन त्यो सबैलाई अबगत नै छ !येहा नेरी एउटा साधारण प्रश्न उठछ ! बिना कुनै व्यवसाय अनि बिना कुनै जागिर, राजनीति गरेकै भरमा केपी ओलीले कहाबाट येतिका सम्पति कमाए ? कसरि दुइटा घर , १८ तोला सुन जोडे ? यो त देखाइएको सम्पति मात्र हो नदेखाइएको सम्पति कति होला ?
जग्गा : झापाको पृथ्वीनगरमा १ बिगा २ कट्ठा जग्गा । दमकमा १५ धुर जग्गा, चारपानेमा १२ कट्ठा जग्गा, भक्तपुरमा ४ आना जग्गा।
सुनः ७ तोला ,पैसाः नगद ५० हजार , ऋणः १ लाख ४५ हजार (स्रोतः सरकारी समाचारपत्र गोरखापत्र दैनिक।)
Views: 0