काठमाडौं महानगरपालिकाले इटालीबाट ल्याएको पाँच वटा ब्रुमरले सडकको सफाई गर्न थालेको छ । ब्रुमरले एकै रातमा १७ टन धुलो संकलन गरेको छ । हिजो बुधबार राति बाट सञ्चालन गरिएका ब्रुमरले काठमाडौंका विभिन्न १३ स्थानको धुलो सफा गरेको हो । सडकमा अत्यधिक धुलो र फोहोर भएको कारण केहि स्थानबाट नै यत्ति का धेरै धुलो संकलन भएको महानगरपालिकाले बतायो । काठमाडौँको मुख्य क्षेत्र जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, सुन्धारा, टुँडिखेल, रत्नपार्क, कालिमाटी, सोल्टिमोड, कान्तिपथ, त्रिपुरेश्वर, टेकु सम्म धुलो संकलन गरेको थियो। सुरुवाती दिनमा धुलो उठाएपनि खासै सडक सफा नदेखिए पनि दैनिक सफा गर्दा सडक धेरै सफा हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
भिडियो हेर्नुहोस ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0