बर्षा शिवाकोटीलाई बिहे कहिले गर्ने भन्दा लाजले भुत्तुक्क [भिडियो सहित हेर्नुहोस ]

२०७५ चैत्र १६, शनिबार १०:३१ गते २०७५ चैत्र १६, शनिबार १०:३१ गते २०७५ चैत्र १६, शनिबार १०:३१ गते

पछिल्लो समय निर्देशक चाम्स र अभिनेत्री शिवाकोटीको नाम जोडिएर आउने गरेको छ । उनीहरु एक अर्काको प्रेममा रहेको चर्चा पनि नभएको होइन । तर यस विषयमा निर्देशक चाम्स र अभिनेत्री शिवाकोटी दुवै मौन बसे । हालै अभिनेत्री शिवाकोटीले यसबारेमा आफ्नो मौनता तोडेकी छन् । उनले मिडियामा आएको कुरामा कुनै पनि सत्यता नभएको बताएकी छन् ।

उनले कुराकानीका क्रममा मिलन आफ्नो अभिभावक मात्र भएको र अभिभावकसँग आफ्नो नाम जोडिँदा खुशी लागेको समेत बताइन् । वर्षाले विर विक्रम २ मा एउटा राम्रो टिमसँग काम गर्नेे अवसर पाएको भन्दै अब आफू ढुक्क भएको बताइन् । चलचित्र विर विक्रम २ लाई अपेक्षा गरे अनुसार नै दर्शकको साथ मिल्ने वर्षाको विश्वास छ । भिडियो हेर्नुहोस

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *